दफा २०
नेपाल सरकारले अनुदान दिन सक्ने
:(१) नेपाल सरकारले बोर्डलाई आवश्यक रकम अनुदानको रूपमा दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्ड आफ्नो कार्यक्रम सञ्चालन गर्न आर्थिक रूपमा सक्षम भई सकेको छ भन्ने नेपाल सरकारलाई विश्वास गर्न सक्ने पर्याप्त कारण भएमा नेपाल सरकार यस्तो अनुदान रकम प्रदान गर्न बाध्य हुनेछैन ।